हिमाल पत्रिका आजकल यति फन्टुस हुन लागेछ,माघको एउटा अंकको कभर पेजमा छापेको खबर १००% नै गलत साहिक
पोखराको रानीबन रिट्रीटबाट प्रत्क्ष्य प्रसारण टुइट, शुभ प्रभात!
पोखराको सबै भन्दा सुन्दर ठाउँमा रात बिताइराखेको अबस्था फोटो सहित
पोखरामा यस्तो पो देखियो तापक्रम
नेपालमा पाइने जापानिज उदोन पनि जापानमै पाइने भन्दा कम स्वादिलो छैनन्
@sushmekali जंगल रिसोर्टको बासको झलक :)
9/11 को जहाज अपहरणमा परेका एक जनाले पेलेनबाट आफ्ना श्रीमतीसँग गरेका अन्तिम कुराकानी
पोखराको टेनिस केर्ज
लेकसाइड बिजीबी मा रहेको अबस्था
बुडा मनाग मुस्तान्ग होइन त्यता त हेलिकप्टर लिएर पात पात चारेकु छु
@JAYA_HOS यस्तै हो ,हामी यता हिउ हेरेर बस्छौ अनि कहिले छुन पाइदैन तर डाडातिर परेकै मात्र देख्छौ
यतीएअरलैन्सको जहाजले लेकसाइडको रेस्टुरा सजाउन थाल्यो,युरोपमा उड्नु केउड्नु प्रतिबन्ध बरु पोखराकैबाटोमा तिनीसंग गुड्नु
धम्पुसमा हिजो रमाइलो गरियो रोधी बसियो फेरि बिहानै पोखरातिर फर्कियो,पोखरेलीलाई माइन्ड फेर्स गर्न टाढा जान नप्रनेनि:)
धम्पुसमा बिहानै होटलको बेडबाटै खिचेको फोटो
कामेरडहरु अब एउटा जनबादी दोहरी खोलौ,जनता मख्ख हुन्छन र अर्कोचोटि प्रचण्ड बहुमतले जिताउछन ! दोहरी नेपालीको मन मस्तिकमा
@deepaksir @JAYA_HOS अस्ति LAX को यस्तो रमाइलो ठाउँमा ध्यान गर्ने मौका मिल्यो
रातो पार्टीले एमाओबादीले २/३बहुमत ल्याउछ भनेर देखाएको मत संरक्षणको लेख डिलेट गरेछ।प्रोपोगान्डाका पनि लिमीट हुन्छननि
यति राम्रो मौसम छ अहिले पोखरामा ,म चकित छु, जताततै हिमालै हिमाल,धान पाकेर पहेलै,फुलहरु ढकमक्कै
@hi_paru जुलिया गिलार्डको यो घर बिक्रीमा रैछ मेलबर्नमा,अल्टोनामा भन्ने ठाउमारे,२३नोभेमबरमा पहिलोपटक सोगर्नेरे बहिनी:)
@brnpkrl ल यो ब्यार पनि लेकसाइडमा पाउन थालियो,ताजा खबर :)
ल आफु त बन्द हुने निहुमा बेल्जियम बियरलाई बेहुली बनाइयो
Chilled #Hoegarden Beer in #Lakeside #Pokhara #Nepal .Best place to #Travel in #Himalayan Region . #tourism
२०% त टिप्स दिनु पर्छ एक्सल्न्ट सर्भिस पाइएमा,हाम्रो देशमा वइटरले कस्टमर कुटेपनि १०% कम्पलसरी दिनु पर्छ ,सिन्डीकेट

« 1 2 3 4 ... 12 »

Last mentioned in:

All mentions »

A Son,Father, Husband & Entrepreneur. A Golf, Lawn Tennis , World Traveler,Adventurer .Life is Beautiful.Please don't follow me if U R president of the nation:)

statistics

  • friends:

    0

  • followers:

    4

  • total posts:

    274


calendar

friends

no friends, let's find some!

show all »