@hi_paru @deepaksir @silwal_krishna @gp_yatri आहा,एकबिहानै टिका थापेर मुख मिठो गरे जस्तै भयो,धेरै धन्यबाद पारु बहिनी!
गोकण गल्फ कोर्स जहाँ बथानका बथान मृग भेटिन्छन
At #Himalayan #Golf Course  #Pokhara 
#Nepal , today's tournament
Had wonderful #Golf tournament at #himalayan Golf Course #Pokhara #Nepal
केहिदिनअघि लाक्स एअरपोर्टबाट फर्कियो,आज त्यहाँ गोली हानहान चलेछ,सेकुरिटी त्यतिधेरै टाइटहुदापनि अमेरिकामा गोली नरोकिने
पोखरामा अन्तरास्ट्रिय स्तरको खेल खेलाउन मिल्ने ६ वटा टेनिस कोर्ट निमार्णको सहयोगको लागि आयोजना गरिएको देउसी भैलो
#Pokhara #pure & #perfect :)
Chicken fried at Japanese Restaurent #pokhara #lakeside .In pokhara you don't miss any things from around the world.
५० देशका १०० भन्दा बढि एअरपोर्ट गइयो होला तर लस एन्जलसको इन्टरनेसनल डिपारचर सबै भन्दा ट्रेन्डी लाग्यो
म पनि यता सान्टा बारबारामा बियर पिउदै हेर्दैछु @dotNP
एक बिहानै UN building तिर मरनिन्ग वाक गरियो :)
#americanSteak #Broadway
बोर्डवेतिर शुक्रबार मनाउदै
#broadway NYC
It's time now to rock the #NYC
ड्राफ्ट बियर पनि १०० थरिका हुदा रैछन एउटै पबमा
@holeinthedonut why you told me West Coast is Nice, just visited Santa Monica
लस एन्जलसतिर
यत्रो खर्चेर मलेसियाले खासै पर्यटक तान्न सकेको रहनेछ ,क्याम्बोडिया संग सिके हुन्छ कसरी पर्यटक तान्न सकिन्छ
Palm Garden Golf Course #KL
Palm Garden Golf Resort Driving Range
आफ्नै प्रायोजनमा भएको टेनिस टुर्नामेन्ट आफुले हारे पनि जित्नेलाई पुरुस्कार दिदा मजै भयो
दुबई तिर को मरुभुमीमा जिप यात्रा गर्दै
दुबइ सोचे भन्दा धेरै फरक पाइयो, पर्यटन बिकासको लागि बिश्वकै नमुना

« 1 2 3 4 ... 12 »

Last mentioned in:

All mentions »

A Son,Father, Husband & Entrepreneur. A Golf, Lawn Tennis , World Traveler,Adventurer .Life is Beautiful.Please don't follow me if U R president of the nation:)

statistics

  • friends:

    0

  • followers:

    4

  • total posts:

    274


calendar

friends

no friends, let's find some!

show all »